• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: लिफ्ट...


सेरे मध्य दिनको चर्को घाममा सडकमा हिडेरहेको थियो।
एउटा मान्छे बाईकमा आयो र सेरेको अगाडी रोकेर भन्यो- के तपाईलाई लिफ्ट चाहीयो?
सेरे- चाहींदैन मलाई लिफ्ट सिफ्ट …









मेरो रुम भुंईतला मै छ ।